Call Us Today: +977-056-524495, 526640

कक्षा सञ्चालन सम्बन्धि सूचना

उपरोक्त सम्बन्धमा यस कलेजमा अध्यायन छात्राहरुको स्नातक तह चौथो वर्षको कक्षा संचालन मिति २०७३/०४/०९ गतेबाट र स्नातक तह तेश्रो वर्षको कक्षा संचालन मिति २०७३/०४/१६ गतेबाट हुने व्यहोरा जानकारी गराइन्छ । प्रिन्सिपल श्री मैयादेवी कन्या कलेज भरतपुर चितवन ।


Scholarship 2016

मैयाँदेवी कन्या कलेजको छात्रवृत्ति सम्बन्धि सूचना यस मैयाँदेवी कन्या कलेज भरतपुर १०, चितवनमा शैक्षिक सत्र २०७३÷०७४ मा कक्षा ११ मा पढ्न इच्छुक गरिब, जेहेन्दार, द्वन्द्व पिडित, दलित, जनजाति, अपाङ्ग, दुर्गम क्षेत्र, भुकम्प पिडित, शहिद परिवार, सिमान्तकृत विद्यार्थीहरुका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरिएकोले यहि २०७३ साल अषाढ २४ गते भित्र आवेदन दिई २०७३ साल अषाढ २५ […]


PCL Nursing Form Notice

मैयाँदेवी कन्या कलेज, चितवनमा PCL Nursing को प्रवेश परीक्षाको फारम भर्ने सूचना यस कलेजमा CTEVT बाट स्वीकृत प्राप्त PCL Nursing कार्यक्रम (Staff Nurse) मा शैक्षिक सत्र २०७३/७४ को लागि प्रवेश परीक्षाको फारम खुलेको सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ । फारम भर्ने अन्तिम मिति २०७३ साल आषाढ २८ गते । प्रवेश परीक्षा २०७३ साल श्रावण ८ गते […]


गर्मीे विदा बारे सूचना

सूचना २०७३ जेठ १८ गतेदेखि २०७३ असार १५ गतेसम्म गर्मीे विदा गरिएकोले कलेजको पठनपाठन बन्द गरिएको छ साथै कलेज प्रशासन भने उक्त अवधिमा खुल्ला रहने व्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ ।


मैयाँदेवी कन्या कलेजको भर्ना सम्बन्धी सूचना

मैयाँदेवी कन्या कलेजको भर्ना सम्बन्धी सूचना यस क्षेत्रको एकमात्र छात्राहरूको पठनपाठन हुने मैयाँदेवी कन्या कलेज चितवनमा व्यवस्थापन, शिक्षा, मानविकी संकायतर्फ कक्षा ११ का लागि धमाधम भर्ना फारम वितरण भइरहेको जानकारी गराइन्छ । मैयाँदेवी कन्या कलेज नै किन ? १. स्वच्छ शान्त वातावरण २. अंग्रेजी र नेपाली दुवै माध्यमवाट योग्य र अनुभवी प्राध्यापकहरूद्धारा पठनपाठन ४. आफ्नै […]