Call Us Today: +977-056-524495, 526640

Scholarship 2016

मैयाँदेवी कन्या कलेजको छात्रवृत्ति सम्बन्धि सूचना

यस मैयाँदेवी कन्या कलेज भरतपुर १०, चितवनमा शैक्षिक सत्र २०७३÷०७४ मा कक्षा ११ मा पढ्न इच्छुक गरिब, जेहेन्दार, द्वन्द्व पिडित, दलित, जनजाति, अपाङ्ग, दुर्गम क्षेत्र, भुकम्प पिडित, शहिद परिवार, सिमान्तकृत विद्यार्थीहरुका लागि छात्रवृत्तिको विशेष व्यवस्था गरिएकोले यहि २०७३ साल अषाढ २४ गते भित्र आवेदन दिई २०७३ साल अषाढ २५ गते शनिबार ११ः०० बजे छात्रवृत्ति छनोट परीक्षामा सहभागीताका लागी सम्बन्धित सम्पूर्णमा जानकारी गराइएकोमा छात्रवृत्ति फारम भर्न इच्छुक विद्यार्थीहरुको मागलाई मध्यनजर राखि यही अषाढ ३१ गते सम्म फारम भर्ने म्याद थप गरिएको जानकारी गराउँदै श्रावण १ गते बिहान ८ः०० बजे शनिबार हुने छात्रवृत्ति छनौट परीक्षामा (लिखित र मौखीक) सहभागी हुन यो सूचना प्रकाशीत गरिएको छ ।

प्रिन्सिपल
मैयाँदेवी कन्या कलेज
भरतपुर १०, चितवन
फोन नं ः ०५६–५२४४९५
०५६– ५२६६४०